• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

भद्रको संगीतमा निर्मल र शान्तिको आवाजमा “मोहोनी जालैमा” (भिडियो सहित)


साउन १०, काठमाडौं ।

मोफसलमा रहेर एकपछि एक गित संगीत गर्दै आएका शब्द संगीतकार भद्र नकालका मौलिकतामा आधारमा रहेका धेरै गितहरु बजारमा आइरहेका छन्। रत यसै क्रममा नितान्त मौलिक लयमा रहेर एउटा पृथक लोकदोहोरी गित “मोहोनी जालैमा” डि-आर म्युजिक फिल्मस् बाट बजारमा आएको छ।

निर्मल केसीको यो गीति एल्बममा भद्र नकालको संगीत रहेको छ। निर्मल केसी र शान्ती श्री परियारको आवाजमा रहेको यो गितमा बिष्णु बुढा मगरको शब्द छ भने थेगो हस्त गौतम मृदुलको छ।

सुजन सुर्खेती र शारदा रान को नृत्य अभिनय रहेको यो गितको निर्देशन अनिल राना मगरले गरेका थिए भने छायांकन राहुल राईले गरेका थिए। गीतको म्युजिक भिडियोको सम्पादक रमित ओलिले गरेका छन् ।

 

प्रकाशित मिति : २०७५ साउन १० गते बिहिवार