• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

सल्यानका युवाहरुले दाङमा रक्तदान गरे


लेकाली अनलाइन
साउन १०, सल्यान ।

दाङमा सल्यानी युवाहरूले रक्तदान गरेका छन् ।

दाङमा रगतको अभाव भएको खबरलाई मध्यनजर गर्दै सल्यानी युवा सन्जाल दाङ सम्पर्क समितिले रक्तदान कार्यक्रमको अायोजन गरेको हो । सल्यानी युवा सन्जाल दाङ सम्पर्क समितिका कोषाध्यक्ष एक्सन अा सिं को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता सञ्जालका अध्यक्ष राजन डागिंले गरेका थिए ।

कार्यक्रममा दाङ फुटबल संघका अध्यक्ष नरेन्द पुन, क्रियाशिल प्रत्रकार अार.के सितल, नवीन अभिलाशी, लिलाधर अोली लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न समाजसेवि, प्रत्रकार, विद्यार्थी गरी जम्मा २९ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममाको संयोजन सस्थाका बरिष्ठ उपाध्यक्ष दिपेश ढकाल तथा कार्यक्रमको सहजीकरण दिपक भन्डारीले गरेका थिए ।

रक्तदाताहरुको नामावली यसप्रकार छ । 
नवीन अभिलाषी
लिलाधर वलि
राजन डागी
दिपेश ढकाल
झुपलाल बुढाथोकी
सिर्जना भण्डारी
शिशिर बस्नेत
अनिता घर्ती
एक्सन आर.सि
देबिकला केसी
सबिता केसी
खिमा जिसि
भावना केसी
राज सिंह जोरा
राजिब चौधरी
अजय डागी
ज्ञानेन्द्र कुवर
पुरुसोत्तम अधिकारी
सागर भण्डारी
नवीन श्रेष्ठ
सुनिल श्रेष्ठ
बिनोद केसी
निर्मल श्रेष्ठ
सागर सन्देश वलि
पुर्णिमा राणा
दिपक भण्डारि
तुल्सिराम डागि
राजकुमार शोनि
कल्पना के सि

प्रकाशित मिति : २०७५ साउन १० गते बिहिवार