पूर्ण के.सी.
साउन ११, दाङ ।
दाङमा एक पुरुषले आत्महत्या गरेका छ्न ।
जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ६ हाँसिपुरका ५८ वर्षीय लिखराम चौधरीले आफ्नै घरको फलामको रेलिङमा प्लाष्टीकको डोरीले झुन्डीएर आत्महत्या गरेका हुन ।
घरमा कोहि नभएको बेला हिजो राती आफ्नै घरमा आत्महत्या गरेको ईलाका प्रहरी कार्यालय गढवाले जानकारी दिएको छ ।
यसअघि पनि बबाई गाउँपालिका वडा नम्बर ४ का ५४ वर्षका छिविलाल विकले सल्लीकोट बनमा आत्महत्या गरेका थिए ।
संबंधित यसअघिको समाचार