सल्यानी र दैलेखी कलाकार मिलेर ल्याए “तिजको माहोल” (भिडियो सहित)


लेकाली अनलाइन
साउन ११, सल्यान ।
सल्यानी र दैलेखी गायक गायिका मिलेर एउटा तिज गीत सार्वजनिक गरेका छन् ।

सल्यानका घनश्याम परियार र हिरान्जलि त्यसैगरी दैलेखका टेकराज भण्डारी र लक्ष्मी भण्डारी मिलेर तिज गीत “तिजको माहोल” सार्वजनिक गरेका हुन् । गीतमा चारै जनाको अावाज रहेको छ ।

उक्त “तिजको माहोल” गीतको म्युजिक भिडियोमा अभिनय करिश्म र दिपेन्द्रले गरेका छन् ।

प्रकाशित मिति : २०७५ साउन ११ गते शुक्रवार