पूर्ण के.सी.
साउन १४, दाङ ।
दाङमा रहेर पत्रकारीता गर्दै आएकि कृयासील पत्रकार यमकला भुसाल नेपाल पर्यटन पत्रकार सघं प्रदेश नं ५ को महिला सचिवमा चयन भएकी छिन ।
बुटवलमा सम्पन्न भएको नेपाल पर्यटन पत्रकार संघ प्रदेश नं ५ को पहिलो अधिवेशनबाट भुसाल सर्वसम्बत रुपमा महिला सचिव पदमा चयन भएकी हुन ।