सल्यानी गायक खगेन्द्र प्रकाश ओलीको आयो तिज गीत “शिवजी” (भिडियो सहित)


लेकाली अनलाइन
साउन १४, सल्यान ।
सल्यानी गायक तथा संचारकर्मी खगेन्द्र प्रकाश ओलीको “शिवजी” बोलको तिज गीत सार्वजनिक भएको छ ।

गीतमा खगेन्द्र र रीता रावतको अावाज रहेको “शिवजी” गीतको लय विक्रम थापाले, शब्द खगेन्द्रले गरेका छन् ।

सल्यरी म्युजिक फिलिम्स प्रालिबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा तिलक शाही र लक्ष्मी ओलीले अभिनय गरेका छन् ।

प्रकाशित मिति : २०७५ साउन १४ गते सोमवार