दाङमा करेन्ट लाग्दा एक जनाको ज्यान गयो


पूर्ण के.सी.
साउन १५, दाङ ।
दाङमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ ।

जिल्लाको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाट निवासी ३७ वर्षीय भेषराज पौडेलको करेन्ट लागेर मृत्युु भएको हो । ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घरमा लत्रिएको बत्तिको तार मिलाउने क्रममा पौडेलको मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २०७५ साउन १५ गते मङ्गलवार