पूर्ण के.सी. साउन १९, दाङ सामाजिक काम गर्दै आएको रोट्रयाक्ट क्लब अफ तुलसीपुरले अनाथ बबालबालिकाहरूलाई आज शैक्षिक सामाग्रि बितरण गरेको छ । बिजौरीमा रहेका १५ जना बालबालिकालागि स्कुल व्याग,कापि,कलम लगाएतका सामाग्री बितरण गरिएको हो । रोटरि क्लबका अध्यक्ष रुपेश शर्माको अध्यक्षतामा शैक्षिक सामाग्रि बितरण गरिएको थियो ।