• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

अनाथ बालबालिकालाई सहयोग हस्तान्तरण


पूर्ण के.सी. साउन १९, दाङ  सामाजिक काम गर्दै आएको  रोट्रयाक्ट क्लब अफ तुलसीपुरले अनाथ बबालबालिकाहरूलाई आज शैक्षिक सामाग्रि बितरण गरेको छ । बिजौरीमा रहेका १५ जना बालबालिकालागि स्कुल व्याग,कापि,कलम लगाएतका सामाग्री बितरण गरिएको हो । रोटरि क्लबका अध्यक्ष रुपेश शर्माको अध्यक्षतामा शैक्षिक सामाग्रि बितरण गरिएको थियो ।

प्रकाशित मिति : २०७५ साउन १९ गते शनिवार