• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

भिक्टोरिया कलेजमा बिदाई कार्यक्रम सम्पन्न


पूर्ण के.सी.
साउन १९ , दाङ  ।

भिक्टोरिया कलेज घोराही दाङका विविए अध्यनरत युनिटी ग्रुपका विद्यार्थीले आठौं सेमेस्टर फोकस ग्रुपका विद्यार्थीलाई एक कार्यक्रमकाबिच बिदाई गरेका छन ।

खिमराज खत्रीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा एजुकेसन ग्रुपका सिईव एवम् भिक्टोरिया कलेजका प्राचार्य नवल जिएमले विदाई भएर जाने विद्यार्थीको उज्ज्वल भविस्यको काममा गरेका थिए । सो अवसरमा पत्रकार नरेन्द्र के.सी. नवीन अभिलाषी , शिक्षक र विद्यार्थीले आआफ्नो मतव्य राखेका थिए ।

सोही कलेजका विद्यार्थी एवम् सन्चारकर्मी देवराज कडेलको स्वागत मतव्य बाट सुरु भएको बिदाई कार्यक्रमको सहजीकरण विमल रेग्मी र प्रतीभा ठाकुरले गरेका थिए ।

प्रकाशित मिति : २०७५ साउन १९ गते शनिवार