• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

दाङमा गार्इ पालनबाट एउटै व्यक्तीले मासिक ४० हजार कमाउछन्


जनक चन्द
साउन २०, दाङ ।

दाङमा एक व्यक्तीले गार्इ पालनबाट राम्राे अाम्दानी गरेका छन् ।

जिल्लाकाे तुलसीपुर उप महानगरपालिका ९ वेलुवामा एक विगा जमिन लिएर गार्इ पालन सुरु गरेका अम्मर डिसीले उन्नत जातका गार्इ पालेर राम्राे अाम्दानी गरेका हुन् । उनी संग सानाे ठुलाे गरि  १८ अाेटा गाई छन । ति मध्यबाट अहिले ६ अाेटा गार्इले दुध दिन्छन् । उक्त गार्इले दैनिक ४०/५० लिटर दुध दिने गरेकाे डिसीले बताए ।

घरमै दूध लिन अाउने उपभाेक्ताहरूलार्इ खालि हात नफर्काउदा उनलार्इ दुध पुर्याउन नै गाराे भएकाे डिसीकाे भनार्इ छ । उनले भने -“नजिकैकाे दुध डेरिले दैनिक ठेक्कामा लिएपछि छिमेकमा दुध पुर्याउन कठिन भएकाे छ ।”

उनले दाङ्गमा नमुना गाई पालनकाे रूपमा अाफु प्रस्तुत हुने याेजना भएकाे बताएका छन् । गार्इपालनबाट खर्च सबै कटाएर उनले मासिक ४० जति अाम्दानी गर्ने गरेका छन् । गार्इपालनकाे नाम महालक्ष्मि पशुपालन फर्म राखेकाे र  २ जना कामदार सहित अाफ्नाे परिवारले काम गरिरहेकाे उनले बताए छन् ।  डिसि भन्छन- “मेरा लागि बिदेश भन्दा यहि स्वदेश नै प्याराे लागेकाे छ ।”

बिदेशमा गरिने मेहनत अाफुले स्वदेशमा बसि कृर्षी पेशामा लगानी गरे सपनाहरू साकार हुने उनि बताउछन ।

प्रकाशित मिति : २०७५ साउन २० गते आइतवार