पूर्ण के.सी. साउन २०, दाङ >अविरल वर्षाका कारण दाङका खोलाहरु बढेका छ्न । यसैबीच घोराही–तुलसीपुर सडक खण्ड अन्तरगतपर्ने दाङको गुवारखोलाले यात्रु बहाक बस बगाउँदा ११ जना घाईते भएका छन् ।
केहि समय अगाडि धनगडीबाट तुलसीपुर आउदै गरेको ना ४ ख ८१३६ नम्बरको यात्रुबहाक बसलाई खोलाले बगाएको हो ।
घाईते मध्य २ जनाको अबस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।