• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

तुलसीपुरको वसपार्क आधुनिक बन्दै, मेयर पाण्डेले गरे अवलोकन


पूर्ण के.सी.

साउन २१ दाङ  ।

दाङको तुलसीपुरमा आधुनिक वसपार्कको काम धमाधम भैईरहेको छ ।

आज तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले निर्माणाधिन वसपार्कको अवलोकन गरेका छन । मेयर पान्डेले वसपार्क आधुनिक र व्यवस्थित हुने बताएका छ्न । यस्तै वसपार्कमा स्तनपान कक्ष निर्माणका लागि निर्देशन दिएका छन् ।

महिलाहरूलागि स्तनपान कोठा अति आवश्यक रहेको भन्दै उनले निर्माण कार्यलाई तिव्रताका साथमा अगाडि वढाउन निर्देशन समेत दिएका छन् ।

प्रकाशित मिति : २०७५ साउन २१ गते सोमवार