पूर्ण के.सी. साउन २२ , दाङ > नेपाल पत्रकार महासंघ दाङ शाखामा स्थापित लोककुमारी स्मृति पत्रकारीता पुरस्कार २०७५ पत्रकार दिपक बोहरालाई प्रदान गरिने भएको छ । शाखा अध्यक्ष सविन प्रीयासन नेतृत्वमा रहेको उपाध्यक्ष लीला शाह र सचिव भुपेन्द« वली समिलित ३ सदस्यीक पुरस्कार छनौट समितीले पत्रकार बोहरालाई छनौट गरेको हो । पुरस्कार यहि साउन २४ गते दिवंगत लोक कुमारी रिजालको दोस्रो स्मृति दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा प्रदान गरिने छ । पत्रकार दिपक बोहरा पत्रकार महासंघ दाङका सदस्य हुन । उनि हाल राप्ती समाचार राष्ट्रीय दैनिकका काम गछन् ।