• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

ज्ञानदिप कलेजको विद्यार्थी संघ ईकाई समिति गठन


पूर्ण के.सी. साउन २२ दाङ > ज्ञानदिप कलेज तुलसीपुर दाङको ईकाई सभापतिमा आकाश भन्डारी चयन भएका छन । आज कलेजमा एक कार्यक्रमका बीच विद्यार्थी संघ ईकाई कार्यसमिति गठन गरिएको हो । जसको उपसभापतिमा शेखर जिसि , काेषाध्यक्षमा सिर्जना बस्नेत , सचीवमा सिनिल के.सी. , सह सचीवमा हेमन्त खाण ठकुरी , सदस्यहरुमा रमा अधिकारी , निरज वलि , अनिता खड्का , कुसुम वलि , सनद जिसि लगायतका रहेका छ्न ।

प्रकाशित मिति : २०७५ साउन २२ गते मङ्गलवार