पूर्ण के.सी. सााउन २३, दाङ
नेपाली चलचित्र क्षेेत्रकि हिट नायिका अश्लेसा सिंह ठकुरी सहित चलचित्र मेरि मामुको टिम प्रचारको सिलसिलामा तुलसीपुर आएको छ । कलाकारलाई चलचित्र पत्रकार संघ दाङ शाखाले स्वागत संगै अन्तरकृया कार्यक्रम संचालन गरेको थियो ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष डि.आर.एनको अध्यक्षता, नायिका ठकुरिको प्रमुख आतित्थ्यता तथा तुलसीपुर उपमहानगरका कार्यपालिकाका सदस्य दिपक कुमालको बिशिष्ट आतित्थ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा चलचित्र मेरि मामुका नायक शारुक ताम्राकार , गाएक बादल थापा , संचारकर्मि चिरिञ्जवि सापकोटा लगाएतकाले फिल्मको बारेमा बोलेका थिए ।
संघका कोषाध्यक्ष शिव पुनको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको संचालन सचिव सन्तोष केसीले गरेका थिए ।