पूर्ण के.सी. साउन २३, दाङ । दाङका सञ्चारकर्मी नवराज घिमिरे प्रतीक्षित सस्था बताश मल्टिटेक्निक प्रा. लि को आज काठमाडौमा बसेको आकस्किम बैठक ले रिक्त रहेको महा सचिब पद मा दाङका युवा सञ्चारकर्मी नवराज घिमिरेलाई चयन गरेको छ । बताश मल्टिटेक्निक प्रा. लि का निर्देशक सिर्जन शर्मा को अध्यक्षतामा बसेको बैठक ले यस्तो निर्णय गरेको हो ।
देशका विभिन्न ठाउँ मा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आयको बताश मल्टिटेक्निक प्रा. लि केहि महिना अगाडी देखि सस्थापना भयको एक निजि सस्था हो ।
यसको मूल उदेस्य सामाजिक कार्य गर्ने र समाज मा जनचेतना जगाउने रहेको छ यो भन्दा अगाडी यस सस्था मा सदस्यको रुप मा आबेदन दिएका घिमिरेलाई आज बसेको बैठकले महासचिब बनाउने निर्णय गरेको हो सञ्चारकर्मी घिमिरे दाङ स्थित दाङ टेलिभिजन संग आवद्ध रहेका छन् ।