• २०८० मङ्सिर २० गते बुधवार
  • Preeti To Unicode

शान्ति समाज दाङको अधिबेशनकाे तयारी तीब्र , सर्वसम्मत नयाँ नेतृत्वको खाेजि गर्दै पुर्व सभापतिहरु ।


शरद रेग्मी , साउन  २४  दाङ । मानव  अधिकार तथा शान्ति समाज दाङ शाखाकाे ११ अाै जिल्ला अधिबेशनकाे तयारि अन्तिम चरणमा पुगेको छ ।
अागममि दुई बर्षका लागि सर्वसम्मत रुपमा नयाँ नेतृत्वको चयन गर्न समाज दाङका सस्थापक सभापति बरिस्ठ अधिवक्ता डिल्लिराज धितालको सयाेजकत्वमा एक समिति समेत चयन गरिएको सचिब शरद रेग्मीले जानकारी दिनुभएको छ ।
सनिवार २१ अाै साधारणसभा तथा ११ अाै अधिबेशन समेत दाङको तुलसिपुरमा अायाेजना हुन लागेको छ । अधिबेशन लाई सभ्य र भब्य बनाउनका लागि बिभिन्नन ब्यक्तिहरुलाई जिम्मेवारी समेत प्रदान गरिएकाे छ ।
यता शान्ति समाज दाङका सभापति सुरेश हमाल र सचिव शरद रेग्मीले सयुक्त बिज्ञप्ति जारि गरि सनिवार बिहान ११ बजे राप्ती समितिकाे प्रधान कार्यालय तुलसिपुरमा उपस्थितिका लागि अनुराेध गर्नु भएको छ । समाजका सम्पूर्ण साधारण सदस्य ,अाजिवन सदस्य ,पत्रकार ,विभिन्न सङघ सस्था तथा राजनीतिक दलहरुमा उपस्थिति भैदिनुहुन सादर अनुराेध गर्दछौं बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : २०७५ साउन २४ गते बिहिवार