गोरक्षको गौरवशाली १४ वर्ष,


पूर्ण के.सी. साउन २५ , दाङ । दाङबाट प्रकाशीत हुदै आएको गोरक्ष राष्ट्रिय दैनिक आज देखी १४ औँँ वर्षमा प्रवेश गरेको छ । २०६२ साल साउन २५ गतेदेखी प्रकाशन सुरु गरेको गोरक्ष राष्ट्रिय दैनिक प्रकाशन भएको १३ वर्ष पुरा गरि १४औँ वर्षमा प्रवेश गरेको हो ।

पत्रीकाले स्थापनाकालदेखी हालसम्म स्थानीय विषयलाई मुख्य प्राथमीकताका साथ समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमीका निर्वाह गरेको छ । दाङको विकासकालागी महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको र पत्रीकाले पाठकसामु आफ्नो छुट्टै पहिचान समेत बनाईसकेको छ ।

प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रवार