• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

तुलसीपुर, सल्यान र रुकुममा शनिबार दिनैभर विद्युत सेवा अवरुद्ध हुने


पूर्ण के.सी.

साउन २५, दाङ ।

नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले शनिबार विहान ७ वजेदेखी बेलुका ५ वजेसम्म दिनभर विद्युत सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

केन्द्र मार्फत वितरण हुने तुलसीपुर क्षेत्र सहित सल्यान र रुकुममा समेत विद्युत सेवा अवरुद्ध हुने वितरण केन्द्र तुलसीपुरले जनाएको छ । तुलसीपुर केन्द्रको सवस्टेशन स्वीच याडमा ग्यान्ट्री स्ट्रीक्चर मर्मत गर्नुपर्र्नेे भएकाले विद्युत सेवा अवरुद्ध हुने भएको हो

साथै प्राधिकरणले तोेकेको समय भन्दा अगाबै काम सम्पन्न भएमा सेवा सुचारु हुने समेत बताएको छ ।

प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रवार