• २०७९ माघ २० गते शुक्रवार
  • Preeti To Unicode

मजदुर गर्ने बुबाकाे मृत्यु भएपछि छाेरालार्इ सल्यानमा एक वडा अध्यक्षकाे सहयाेग


साउन २५, सल्यान ।

सल्यानका एक वडा अध्यक्षले अाफ्नाे बैठक भत्ताबाट अाउने रकम कटाैति गरेर अार्थीक अवस्था कमजाेर भएका परिवारलार्इ सहयाेग गरेका छन् ।

शिबजन मावि सितलपाटी सल्यानमा कक्षा ८ मा अध्यान गर्ने छविलाल बस्नेतकाे अार्थीक अवस्था  कमजाेरमा पुगेपछि शानपा १ का वडा अध्यक्ष नवराज बुढाथाेकीले अाफ्नाे बैठक भत्ताबाट अाउने ७ हजार रकम अाज हस्तान्तरण गरेका हुन्छ । केहि दिन अघि मजदुरकाे लागि सिन्धुपाल्चाेक पुगेका उनका बुबा भाेला बस्नेतकाे मृत्यु भएपछि अहिले छविलालकाे अवस्था दयानीय छ ।

शानपा १ भगवती खाेलामा घर भएका उनकी अामा सिता बस्नेत टिभि राेगका कारण अाैषधि सेवन गर्दै छिन् भने दार्इ घरदेखि सम्पर्क बिहिन भएका छन् ।

यस्ताे अवस्थामा पुगेपछि वडा अध्यक्षले अार्थीक सहयाेगका साथै प्रत्यक बर्ष उनलार्इ शैक्षिक सामाग्री उपलब्ध गराउने पनि प्रतिबद्धता गरेका हुन् ।

प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रवार