• २०७८ कार्तिक १ गते सोमवार
  • Preeti To Unicode

कसकाे ध्यान जाला राप्ती राजमार्गकाे सल्यान बागचाैरमा ?


साउन २५, सल्यान ।

दैनिक हजार भन्दा बढि यात्रुको आवतजावत गर्ने राप्ती राजमार्गकाे मुख्य सडक खण्ड सल्यानकाे बागचाैर नगरपालिका २ ठिनबाङ खाेला ।

जहाँ खाेलामा पुल र सडककाे अबस्था नाजुक छ । याे क्षेत्रमा वर्षेनी यात्रुहरुले दुख पाउने र पुलमै गाडी फस्ने गर्दछन् । त्यस्तै साेहि नगरपालिकाकाे प्रवेशद्दारमा सडक छेउमा फाेहाेरकाे थुप्राे लागेर बाटाे नै दुर्गन्धीत भएकाे देखिन्छ ।

यसकाे समस्या समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रिय सरकार, सडक विभाग तथा अाम नागरिक ! कसकाे ध्यान नगएकाे हाेला । कि देखेर पनि नदेखिएकाे जस्ताे गरिएकाे हाे ? 

तस्विर : महेन्द्र केसी

प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रवार