• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

सल्यान जन्मिएका शक्ति चन्दकाे अावाजमा अायाे तिज गीत “सिसि क्यामेरा” (भिडियो सहित)


जनक चन्द
साउन २५, सल्यान ।

लाेकदाेहाेरी गायक शक्ति चन्दकाे अावाजमा रहेकाे एउटा रमाइलाे तिज गित सार्वजनिक भएकाे छ ।
मध्यपश्चिमको सल्यान जिल्लामा जन्मीएर काठमाडौंलाई कर्म थलो बनाई निरन्तर लोक संगितको क्षेत्रमा लामो संघर्ष गर्दै गायन कला मै आफुलाई समर्पित गरेका चर्चित लोक गायक शक्ति शक्ति चन्द र गायीका केसरी घर्तिको स्वरमा रमाईलो तीज विषेश गीत “सी सि क्यामराले…..” सार्वजनिक भएको हाे।

SNG प्रोडक्शन प्रा .लिको प्रस्तुतिमा केशरी घर्ति मगरको तीज गीत “सी सि क्यामराले…..” मा सुमन गिरिको लय/शब्दरहेको छ। बहुचर्चित गायक शक्ति चन्द र केशरी घर्ति मगरको स्वर रहेको यस गितको म्युजिक भिडियो पनि SNG प्रोडक्शन प्रा .लिको युवटुव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।

जसमा अहिलेका व्यस्त नृत्य निर्देशक मौसम हिमालीको निर्देशनमा बनेको म्युजिक भिडियोमा करिश्मा ढकाल र तिलक शाही ठकुरीको अभिनय देख्न सकिन्छ ।दुर्गा पौडेलले छायांकन गरेको गितलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन् ।

हेर्नुहाेस् भिडियाे 

प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रवार