• २०७८ कार्तिक ८ गते सोमवार
  • Preeti To Unicode

युवा दिवसमा , उत्कृष्ट युवा पुरस्कार मजगैयाँलाई


साउन २७, दाङ । दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदिप मज्गैयालाई त्रिभुवन नगर जेसिजले यसवर्षको यज्ञबहादुर स्मृती युवा पुरस्कार बाट सम्मान गरेको छ ।

दाङको खेलक्षेत्र विशेषगरि कृक्रेटको बिकासमा पुर याएको योगदानलाई कदर गर्दै निवासी मज्यौयलाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरीएको हो ।

प्रकाशित मिति : २०७५ साउन २७ गते आइतवार