• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

सल्यानकाे एक विद्यालयमा वृक्षारोपन गरियाे


सरिता चलाउने
साउन २८, सलयान ।
सल्यानकाे शारदा नगरपालीका वडा नम्बर १३ लेखटाकुरामा रहेकाे सिर्जशिल प्राथामिक विद्यालय  वृक्षारोपन गरिएको छ ।

बिधार्थिहरुले संकलन गरी ल्याएका बिरुवा आइतबार एक कार्यक्रमका बिच विद्यालयको परिसर भित्र वृक्षारोपन गरिएको हो । सिर्जशिल प्राथामिक बद्यिालयका ब्यवस्थापन समितिका अध्यक्ष, गुमान बहादुर नेपाली र शिक्षक, बिधार्थिहरुको रोबहरमा १ सय १० वटा टुनिका बिरुवा रोपिएको बिद्यालयका प्रधानाध्यापक झक्कु प्रसाद वलीले जानकारी दिए ।

विद्यालयको खाली जमिन हराभरा बनाउने उदेश्यले र भबिष्यमा आर्थिक रुपमा सहज हुने उदेश्यले वृक्षारोपन गरिएको उनले बताए ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार