सरिता चलाउने
साउन २८, सलयान ।
सल्यानकाे शारदा नगरपालीका वडा नम्बर १३ लेखटाकुरामा रहेकाे सिर्जशिल प्राथामिक विद्यालय वृक्षारोपन गरिएको छ ।
बिधार्थिहरुले संकलन गरी ल्याएका बिरुवा आइतबार एक कार्यक्रमका बिच विद्यालयको परिसर भित्र वृक्षारोपन गरिएको हो । सिर्जशिल प्राथामिक बद्यिालयका ब्यवस्थापन समितिका अध्यक्ष, गुमान बहादुर नेपाली र शिक्षक, बिधार्थिहरुको रोबहरमा १ सय १० वटा टुनिका बिरुवा रोपिएको बिद्यालयका प्रधानाध्यापक झक्कु प्रसाद वलीले जानकारी दिए ।
विद्यालयको खाली जमिन हराभरा बनाउने उदेश्यले र भबिष्यमा आर्थिक रुपमा सहज हुने उदेश्यले वृक्षारोपन गरिएको उनले बताए ।