• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङका खोलामा बाढी , यातायात ठप्प


पूर्ण के.सी. साउन २८, दाङ अविरल वर्षाका कारण दाङका स्थानीय खोलामा बाढी अाउदा यातायात ठप्प भएको छ । दाङ घोराही तुलसीपुर सडक खण्डमा पर्ने खोलामा बाढी आएदा यातायातका साधन संचालन हुन सकेका छैनन् । यस्तै घोराही लमही सडक खण्डमा पनि बाढी र पहिरोको जोखिम छ । स्थानीय खोलामा समयमै पुल निर्माण नहुदा बर्सेनि नागरिकले सास्ती भोक्दै आएका छन ।

प्रकाशित मिति : २०७५ साउन २८ गते सोमवार