लेकाली अनलाईन श्रावण २८ दाङ । गाउशहर हाेस या मेला पर्व जात्रा,गितसँगित अनी साहित्यकाे बिकाशमा हाम्रो सहयात्रा भन्ने मुल नाराका साथ सामाजिक सन्जाल फेसबुकमा२०७२असार २६ गते गठन भएर अगाडि बढिराखेकाे राप्ती लाेक साहित्य कला केन्द्रले अाफ्नाे तेस्रो बार्षिक उत्सब काे अबसर पारेर अाफ्नाे सँस्थाका बिरामी सचिब प्रेम बिबस रानालाई अार्थिक सहयाेग गरेकाे छ ।।
सँस्था का सचिब बिरामि परेकाे खबर सुनेपछी अध्यक्ष राम प्रसाद सुबेदी सँगम काे पहलमा प्रेम बिबस राना सहयाेग अभियान थालिएको थियाे । अभियान थालियकाे अाज १ महिना पछाडि सँङ्कलीत रकम रु १८७१५ (अठार हजार सात सय पन्ध्र) रुपैया अाज पश्चिम दाङका युवा समाजसेबि झुपलालाल बुढा अनी युवा ब्यबसायी युब राज कडेलले सचिब क्षेत्री काे घरमै पुगेर फलफूल सहित हस्तान्तरण गरेका थिए ।
अभियान मा समर्थन जनाउदै प्रदिप कवर सल्यान हाल मलेसियाबाट रु ४१०० (चार हजार एक सय),देबिकला वली सुवेदी बबई गाउपालिका ५ दाङबाट रु१३०० ( एक हजार ३ सय ), मुजेस प्रसाद चाैधरी , राैतहट हाल मलेसियाबाट रु ५५०(पाच सय पचास ), सुन्दर अाेली दाङ हाल मलेसियाबाट रु २७००(दुई हजार सातसय), शोभाराम ओलीपरिबर्तन गाउँपालिका२राङसी,रोल्पा,हाल दोहा, कतारबाट रु ३०१४ (तीन हजार चाैध ), सुस्मा के.सि दाङ हाल मलेसियाबाट रु१३५० ( एक हजार तीन सय पचास ),राम प्रसाद सुवेदी सँगम दाङ हाल मलेसिया रु १५०१ (एक हजार ५सय एक) अाेम प्रकाश भुसाल दाङ हाल मलेसियाबाट रु १५०० (एक हजार पाच सय ),प्रेम अाेली दाङ हाल मलेसिया,अध्यक्ष पुरनधारा लाेक चाैतारी युबा कल्वबाट रु १३५० (एक हजार ३ सय पचास )र श्याम डागि राेल्पा हाल मलेसियाबाट रु १३५० (एक हजार ३ सय पचास)गरी जम्मा रु १८,७१५ (अठार हजार सात सय पन्ध्र)रुपिया सहयाेग गर्नु भएकाे थियाे ।।
राप्ती लाेक साहित्य कला केन्द्र ले लामाे समय देखि बिरामि पर्नु भएकाे अाफ्नाे सचिबलाई सहयाेग गर्ने सबैलाई हार्दिक धन्यवाद ज्ञ्यापन गर्दै सृघ्र स्वास्थ लाभकाे समेत कामना गरेकाे छ ।। यश अघि पनि सँस्थाले करिव १ लाख बढि गित सँगित साहित्य काे बिकाश अनि विभिन्न क्षेत्रमा साथ सहयाेग र समाज सेवामा सहयाेग गरिसकेकाे छ ।। सँस्थाले अाफ्नाे अभियान मा साथ र सहयाेग गर्ने सम्पुर्ण सहयाेगि मनलाई छिटै अनलाइन मार्फत प्रमाणपत्र ले सम्ममान गर्ने जानकारी समेत दियकाे छ ।।