• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

दाङ फुलवारीका तीन वालिका तीन दिन देखि वेपत्ता


साउन ३० दाङ । दाङकाे फुलवारीका तीन जना वालिका तीन दिन खेखि वेपत्ता भएकाछन् । साविक फसलवारी गाविस हाल तसलसीपुर उप महानगरपालिका १३ मझघटुवाका तीन जना वालिका साेम वार वेलुका देखि वेपत्ता भएकाे फुलवारिका शान्ति दुत छिता खड्काले जानकारी दिईन ।

मझघटुवाका गाेवर्धन विकका छाेरी अन्दाजि १३ वर्षिया रिता विक, ९ वर्षिय गंगा विक र दिपक नेपालिकी ११ वर्षिया विपना नेपाली हराएका हुन् । मावि अम्विकेश्वरी र मा वि रणियापुरमा अध्ययनरत वालिका तुलसिपुर सम्म अाएकाे थाहा भए पनि त्यस पश्चात कहाँ कय कुनै थाहा नभएकाे जानईएकाे छ । यसरी तीन दिन सम्म पनि छाेरिहरु पत्त नलागेपछि वालिकाका अभिभावकले खाजि कार्यमा सहयाेग गरिदिन सवैमा अनुराेध गरेका छन् ।

प्रकाशित मिति : २०७५ साउन ३० गते बुधवार