• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

विमा रकम शस्तान्तरण


देविराम कुसारी, साउन ३१ । नेपाल महिला सामुदायिक सेवा केन्द्रले अाज (विहिवार) एक कार्यक्रमकाे अमयाेजना गरि विमा रकम हस्तान्तरण गरेकाे छ ।
सेवा केन्द्रकाे जीवन तथा अावास सुरक्षा काेष कार्यक्रम अन्तरगत तुलसीपुरकी स्वर्गीय पार्वति बुढाथाेकीकाे परिवारलाई विमा रकम हस्तान्तरण गरिएकाे हाे । सेवा केन्द्रकाे तघुवित्तिय कार्यक्रम शाखा कार्यालय विजाैरीकाे केन्द्र नम्वर १७, समूह नम्वर १ काे सदस्य रहनुभएकी पर्वति बुढाथाेकीकाे गएकाे वैशाख १० गते मृत्यु भएकाे थियाे ।
सेवा केन्द्रका लघुवित्त विभाग प्रमुख यमला भुषालले मृतकका छाेरा गाेकर्ण बुढाथाेकीलाई विमा वाफतकाे तीन लाख ९० हजार रकम हस्तान्तरण गर्नुभएकाे हाे । कार्यक्रमका सहभागिले यसरी हस्तान्तरण गरीएकाे रकमले परिवारलाई सहयाेग पुग्ने वताएका थिए । त्यस अवसरमा विजाैरी शाखाका प्रमुख विपना घिमिरे, फिल्ड साहायक मनिसा गिरी, समुहका कमला बुढाथाेकी, सुर्ज बुढाथाेकी, विरा जाेशी श्रेष्ट निकिता केसी लगाएतले बोलेका थिए ।

प्रकाशित मिति : २०७५ साउन ३१ गते बिहिवार