• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

नयाँ कानुनलाई तुलसीपुरमा स्वागत


पूर्ण के.सी. भदौ १ दाङ । मुलुकी देवानी र फौजदारी संहिता आज बाट लागु भएको छ । सोही अवसरमा दाङ तुलसीपुरमा नयाँ कानुनलाई भव्य स्वागत गरिएको छ ।

आज तुलसीपुरमा विभिन्न संघ सस्थाले प्रभातफेरि एवम् अन्तकृया गरेका छ्न ।

 

प्रकाशित मिति : २०७५ भाद्र १ गते शुक्रवार