• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

सल्यानमा ‘द लाेयल युथ कलव’का युवाहरूले सडक सरसफाइ गरे


भदाै २, सल्यान ।

भर्खरै मात्र सल्यान खलंगाका युवाहरूले खाेलेकाे द लाेयल युथ कलवका युवाहरूले अाज सडक सरसफाइ गरेका छ्न् ।

खलंगाकाे डाडाँगाउँ पिपलबाेट देखि विपि स्मृती भवण तिर जाने अाेरालाे बाटाे सरसफाइ गरेका हुन् । करि १५ जना युवाहरूले बर्षातकाे समयमा फाेहाेर, घाँसहरु उम्रेर तथा सानाेतिनाे पहिराेले माटाे थुप्रिएकाेलार्इ हटाएका छन् ।

उनिहरूले अहिले उक्त सडक सफा र सुन्दर बनाएका छन् । अब यसरीनै अाउदा दिनहरूमा पनि समाजिक काममा लाग्ने कलवका अध्यक्ष मदन चन्दले बताएका छन् ।

प्रकाशित मिति : २०७५ भाद्र २ गते शनिवार