• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

चलचित्र पत्रकार संघ दाङले पत्रकार पुनलाई सम्मान गर्दै


पूर्ण के.सी.

भदौ ३, दाङ ।

चलचित्र पत्रकार संघ दाङ शाखाले भदौ ४ गते वार्सिक उत्सवको अवसरमा जिल्लाका सञ्चारकर्मी शिव पुनलाई देवलोचन चलचित्र पत्रकारीता पुरस्कार प्रदान गर्ने भएको छ ।

लामो समयदेखि रङ्ग बिटमा पत्रकारीता गर्दै अाउनु भएका पुनलाई यो पुरस्कार बाट सम्मान गर्न लागेको चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष डि.आर.एनले जानकारी दिए ।

पुन रेडियो हाम्रो पहुँचका कार्यक्रम संयोजक तथा संघका कोषाध्यक्ष हुन ।

प्रकाशित मिति : २०७५ भाद्र ३ गते आइतवार