• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

दाङकाे रेडियो हाम्रो पहुँच ९ औं वर्षमा प्रबेश


पूर्ण के.सी.

भदौ ५ , दाङ ।

तुलसीपुर बाट संचालित रेडियो हाम्रो पहुँचले आज बाट ९ औं वर्षमा पाईला टेकेको छ ।

हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था द्वारा सञ्चालित रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जले छोटो समयमा स्रोताको मन जितेको छ ।

वार्सिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रम आयोजना गरेको स्टेसन म्यानेजर बसन्त पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ भाद्र ५ गते मङ्गलवार