पूर्ण के.सी.
भदौ ५ , दाङ ।
तुलसीपुर बाट संचालित रेडियो हाम्रो पहुँचले आज बाट ९ औं वर्षमा पाईला टेकेको छ ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था द्वारा सञ्चालित रेडियो हाम्रो पहुँच ८९ मेगाहर्जले छोटो समयमा स्रोताको मन जितेको छ ।
वार्सिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रम आयोजना गरेको स्टेसन म्यानेजर बसन्त पौडेलले जानकारी दिए ।