• २०७८ कार्तिक ९ गते मङ्गलवार
  • Preeti To Unicode

दाङमा सवारी दुर्घटना , एकको मृत्यु


भदौ ५, दाङ । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगर १४ खौसापुरबाट घोराही जाँदै गरेको बस दुर्घटना हुँदा भारतीय नागरिक हरिकिशोर गुप्ताको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

रा १ ख ८१७ नम्बरको बस पनेर्नी खोलामा पल्टिदा उनको मृत्यु भएको र ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र ५ गते मङ्गलवार