अखिल क्रान्तिकारी सल्यान सिद्दकुमाख गाउँपालिका एरियाकाे अध्यक्षमा सुरेश


भदाै ७, सल्यान ।

विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यान सिद्दकुमाख गाउँपालिका एरियाकाे अध्यक्ष सुरेश नेपाली भएका छन् ।

अाज भएकाे सिद्दकुमाख एरियाकाे सम्मेलनले २२ सदस्यी  गाउँपालिका कमिटी सहित अध्यक्षमा सुरेशलार्इ चयन गरेकाे हाे । ठुलै चुनाेतिका बिच सम्मेलन गरेकाे क्रान्तिकारीले जनाएकाे छ ।

कार्यक्रमकाे प्रमुख अथिती जिल्ला सेक्रेटरी लाेक्पाल केसीकाे रहेकाे थियाे । कार्यक्रममा बाेल्दै केसीले विद्यार्थीहरूलार्इ अाफ्नाे हक अधिकारकाे लागी अान्दाेलनमा खटिन निर्देशन दिएका छन् ।

कार्यक्रमका अथितीहरूमा जिल्ला अध्यक्ष टंक प्रकाश केसी, उपाअध्यक्ष भिम अाेली,  पर्टीका शिद्दकुमाख गाउँपालिका इन्चार्ज विशालकाे उपस्तिथि रहेकाे थियाे ।

सम्मेलनले  शैक्षिक दलाली र भ्रष्टचारीका विरूद्व अान्दाेलन गर्ने र बैज्ञानीक समाजवादी शिक्षाका निमित्त संघर्ष गर्ने जनाएकाे छ। अहिले शिक्षा प्रनाली बिदेशीकाे दास उत्पादन गर्ने भएकाले स्वदेशमै राेजगार उत्पादन गर्ने शिक्षा निर्माण गर्न अाफ्नाे संगठन लागी पर्ने सम्मेलनले निष्कर्श निकालेकाे छ ।

संगठनकाे काेषाअध्यक्ष तथा शिद्द कुमाखका इन्चार्ज डम्मर चलाउनेकाे अध्यक्षतामा भएकाे  कार्यक्रमकाे संचालन राजेन्द्रले गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र ७ गते बिहिवार