पूर्ण के.सी. भदौ ८ , दाङ । हिन्दुहरुको महान चाड जनै पुर्णिामाको अवसरमा दाङका विद्यालय एक दिनको लागी बिदा हुने आज प्याब्सन तथा एन प्याब्सनले संयुक्त बिज्ञपति जारी गरि जानकारी दिएका छ्न ।