• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

दाङमा करेन्ट लागेर एक जनाको मृत्यु


भदौ ११, दाङ ।  तुलसीपुर उपमहानगरपालिका ११ उरहरी निबासी जोगिलाल चौधरीको  पुशु बिज्ञानको बिज्ञापनको ब्यानर टाङ्ने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

सोमबार बिहान ११ बजेतिर करेन्ट लाग्दा घाईते भएका उनको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उनको साढे १२ बजेतिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । ।चौधरीले २०३८ साल देखि अमर मा बि उरहरीमा कार्यालय सहयोगी भै काम गर्दै आएका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र ११ गते सोमवार