• २०७९ असोज १३ गते बिहिवार
  • Preeti To Unicode

Breaking: सल्यानकाे दहखाेलामा ठुलाे पहिराे ! पाँचअाेटा घरमा क्षेती, गाउँ नै पहिराेकाे उच्च जाेखिममा


लेकाली अनलाइन
भदौ १२, सल्यान ।

अबिरल बर्षा सँगै अाएकाे पहिराेकाे कारण सल्यानकाे छत्रेश्वरी २ दहखाेलामा दुर्इअाेटा घर पुर्ण रुपमा क्षेती भएका छन् भने तिन अाेटा घर पहिराेले पुरेकाे छ ।

अाज दिनैभरी भएकाे बर्षाका कारण स्थानीय यम बहादुर अाेली र लक्षमण केसीकाे घर पुर्ण रुपमा भत्किएकाे छ । त्यसैगरी प्रेम केसी, टुल्के कामी र गनेश खड्काकाे घर पनि पहिराेले पुरेकाे छ ।

करिब २५ घरधुरी भन्दा धेरै भएकाे दहखाेलाकाे त्याे क्षेत्र अहिले पहिराेकाे उच्च जाेखिममा रहेकाे २ नम्बर वडा अध्यक्ष प्रेम खड्का प्रभातले लेकाली अनलाइनलार्इ जानकारी दिएका छन् । उनका अनुसार कुनै मानविय तथा पशु चाैपायकाे भने क्षेती भएकाे छ‍ैन् । तर घर भत्किदा घरमा रहेका अन्य सबै सामान पुरिएका छन् ।

 

प्रकाशित मिति : २०७५ भाद्र १२ गते मङ्गलवार