भदाै १५, सल्यान ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानले कुमाख गाउँपालिकामा एरिया कमिटी गठन गरेकाे छ ।
शुक्रबार भएकाे गाउँपालिका स्थरीय एरिया कमिटीकाे अध्यक्षमा अनिल विक चयन भएका छन् । जसमा २१ जना एरिया कमिटी सदस्य गठन गरिएकाे छ ।
कार्यक्रममा साे संगठनका केन्द्रिय सदस्य दिपक विष्ट, जिल्ला अध्यक्ष टक प्रकाश केसी, पार्टीका कुमाख गाउँपालिका सेक्रेटरी याेगेन्द्र शाह लगाएतकाे उपस्थिती रहेकाे गनेश अार्सीले जनाएका छन् ।