• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

श्रीकृष्ण जन्माष्टमीमा दाङका धार्मिक स्थलहरुमा भक्तजनको भिडभाड (फोटो फिचर)


पूर्ण के.सी. भदौ १७, दाङ । आज कृष्ण जन्माष्टमी, दाङ लगायत देसैभर भगवान कृष्णको पुजाआरधना गरि मनाईदै छ । यसैबिच  कृष्ण जन्माष्टमीको अवसरमा दाङका कृष्णमन्दिरहरुमा स्रदालु भक्तजनको दिनभर घुइँचो लागेको थियो ।

जिल्लाको धारपानी, अम्विकेश्वरी, सितलपुर, दुधेनाको कृष्णमन्दिर, तुलसीपुरको कालिका मन्दिरहरुमा भक्तजनको उल्लेखनीय भिडभाड रहेको खबर प्राप्त भएको छ । यी धार्मिक स्थलमा बिहानैदेखि पूजा अर्चना तथा दिउँसो नाचगान र आरतिको समेत आयोजना गरिएको छ ।


दर्शनार्थीहरुको चापलाई मध्यनजर गर्दै छुट्टाछुट्टै लाइनको व्यवस्था मिलाईएको छ ।  शुरक्षा व्यवस्था कडा पारीएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार