• २०७८ कार्तिक ४ गते बिहिवार
  • Preeti To Unicode

भाइरल नरेश पातलीले गरे गीत रेकर्ड (भिडियो सहित)


 

काठमाडौँ। पछिल्लो समय सामाजिक सञ्जाल तिर निकै चर्चामा रहेका नरेश पातलीलाई सायद धेरैले चिनेका छन्।

नरेश पातली अन्तराष्ट्रिय गायन रियालिटी शो ुनेपाल आइडलुको दोस्रो संस्करण ुनेपाल आइडल २ु बाट चर्चामा आएका हुन्। धनगढी अडिसनमा उनले दिएको प्रस्तुतिको सामाजिक सञ्जालमा निकै टिकाटिप्पणी भयो।

उनै नरेश पातालिले धनगढीबाट काठमाडौँ पुगेर आफ्नो गीत रेकर्ड गरेका छन्। उनले उक्त कुराको जानकारी आफ्नो आधिकारिक फेसबुकबाट दिएका हुन्।

पूरा जानकारीको लागि भिडियो हेर्नुस्।

https://youtu.be/WlHPFIPtph4

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार