• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

पत्रकार भरत राज शर्मालाई पितृ शोक


भदौ १७, दाङ । यश क्षेत्रका कृयासील पत्रकार भरत राज शर्माका पिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ निवसी खड्कपानी गैरेको शनिबार राती निधन भएको हो । गैरेको ८२ बर्षको उमेरमा निधन भएको हो ।

प्रकाशित मिति : २०७५ भाद्र १७ गते आइतवार