चलचित्र गोबर प्रसादको भयो सुभ मुहुर्त


काठमाडौं ।कृष्ण जन्मास्टमिको अबसर पारेर चलचित्र गोबर प्रसाद को शुभ मुहुर्त भएको छ । विद्यार्थी जीवन मा हौसला र उत्प्रेरणा को आवश्यकता लाई मध्यनजर गर्दै लेखिएको चलचित्र म्न् अर्थात गणेश उपाध्याय र दिलिप हमाल ले निर्देशन गर्दै छन । चलचित्रमा गणेश उपाध्याय दिलिप हमाल गणेश च्उ लगायतका कलाकार मुख्य भुमिकामा देखिने छन आज को १५ दिन अघि सम्म निर्माता तथा अन्य कुनै पनि ब्यबस्थापन को टुङ्गो नलागेको भए पनि छायांकन र प्रदशन को मिति समेत तोकिसकिएको थियो । यहि दशै मा प्रदशन मिति तोकिएको चलचित्र गोबर प्रसाद मा कथा को बिषय बस्तु नयाँ र फरक पायका ले तोकिएकै समयमा छायांकन गर्ने अठोट गरे । । छायांकन मिति को २ दिन अघि सम्म पनि निर्माता को टुंगो नभए पनि हिम्मत भने हारेनन । अन्ततः आफ्नै घर बाट आर्थिक माग गरि केही समर्थक को साथ पायर गोबर प्रसाद को शुभ मुहुर्त गरेरै छाडेको वताउछन। कुनै पनि हालत मा चलचित्र यहि दशै मा नै प्रदशन हुने र चलचित्र निर्माण मा सबैको साथ नपाय पनि प्रदशन मा दर्शक हरु को साथ पाउने अपेक्षा उनले गरेका छन ।

प्रकाशित मिति : २०७५ भाद्र १८ गते सोमवार