• २०७९ माघ २२ गते आइतवार
  • Preeti To Unicode

भदौ २१, २२ र २३ गते तुलसीपुरमा तिज विशेष कार्यक्रम हुँदै


पूर्ण के.सी. भदौ २०, दाङ । हरितालिका तिजको अवसरमा डिएल डान्स एकाडेमीको आयोजनामा दाङ तुलसीपुरको अरनिको मैदानमा यहि भदौ २१ ,२२ र २३ गते तिज विशेष सास्कृतीक कार्यक्रम हुने भएको छ । सास्कृतिक कार्यक्रममा लोक दोहोरी गायक राजु परियार, पुस्कल शर्मा , दुर्गेस थापा , तिलक वलि , सन्दीप न्यौपाने
लगायतका ख्यातीप्राप्त रास्ट्रीय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७५ भाद्र २० गते बुधवार