सल्यान छत्रेश्वरी गाउपालिकाले गर्याे मावि स्थरिय बक्तृत्वकला


लेकाली अनलाइन
भदाै २३, सल्यान ।

सल्यानकाे छत्रेश्वरी गाउपालिकाको आयोजनामा शनिबार बक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ। ३९औ रास्ट्रीय शिक्षा दिबस तथा ५२ औ अन्तर्राष्ट्रिय साक्षरता दिबसको अबसरमा गाउपालिकाले गुनात्मक शिक्षामा गाउँपालिकाको भुमिका विषयक शीर्षकमा मावि स्थरिय बक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो।

बक्तृत्वकला प्रतियोगितामा शारदा माबी शंखमुलका छात्र संगम वलि प्रथम भएका छन। कार्यक्रममा कृष्ण माबी पोखरी डाडाका छात्र सन्तोष केसी दोश्रो,जनाता माबी दमाचाैर गुरासेका छात्र हेमन्त योगि तृतिय र महेन्द्र माबी लेखपाखापानीका छात्र ओसन केसि सान्त्वना भएका छ्न।

गाउपालिकाका उपाध्यक्ष सीता केसीको अध्यक्षतामा सम्पन्न प्रतियोगिताका बिजेता विद्यार्थीहरुलाई प्रमाणपत्र र पुरुस्कार बितरन गरियको छ। उनीहरुलाइ क्रमस २ हजार, १५ सय,१ हजार र ५ सय मुल्य बराबरको पुरुस्कार सामाग्री बितरन गरिएको हो। साथै विद्यार्थीहरु लाई सहभागी गराएका बिद्यालयहरुलाइ पनि प्रमाणपत्र बितरण गरिएको छ।

गाउँपालिकाका निमित्त कार्यालय प्रमुख तथा कार्यक्रमका प्रमुख अथिती वसन्त न्यौपानेले यस्ता खाले कार्यक्रमले बिद्यार्थीहरुको क्षमता बिकास हुने र गाउँपालिकाले आगामी दिनहरुमा यस्ता खाले कार्यक्रमहरु गर्ने बताए

कार्यक्रममा छत्रेश्वरि गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष चुडामणिा दसौदी(दिपमनि),श्रोत बेक्ती कासिराज अधिकारि, विभिन्न बिधालयका शिक्षकहरु,बिद्यार्थी लगाएतको उपस्थिति रहेको थियो।कार्यक्रमको सहजीकरण गाउँ शिक्षा शाखाका प्रमुख दल बहादुर रानाले गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र २३ गते शनिवार