• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

दाङमा बाल दिवसकाे अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न


भदाै २९, दाङ ।

विश्व बाल दिवसकाे अवसरमा दाङ दंगिशरण २ काे मावि मधपुरमा विभिद कार्यक्रम सम्पन्न भएकाे छ ।

नागरिक अावाज ललितपुरकाे साझेदारीमा नेपाल महिला सामुदायिक सेवा केन्द्र घाेराहिकाे अायाेजनामा भएकाे कार्यक्रममा हिसाव दाैड, चित्रकला प्रतियाेगिता र वक्तित्वकला प्रतियाेगिता भएका हुन् ।
वक्तित्वकला प्रतियाेगितामा शालिकराम खड्का प्रथम, दामाेदर केसि दुतिय र जितेन्द्र चाैधरी तृतिय भएका थिए ।

त्यसैगरी चित्रकला प्रतियाेगितामा प्रथम राहुल विक, दुतिय ऋषिराज कुसारी र रन्जु केसी तेस्राे हुनुभएकाे थियाे । त्यस्तै हिसाब दाैडमा प्रथम विमला केसी, दुतिय गिता केसी र निसान्त वस्नेत तेस्राे भएका थिए ।

संस्थाका सि यम पि अार कार्यक्रम संयाेजक वसन्त पाेख्रेलकाे अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक खेमराज बुढाथाेकीकाे प्रमुख अाथित्यमा भएकाे कार्यक्रमका सहभागिले दिवशलाई प्रभावकारी संस्थाले खेलेकाे भुमिकाकाे प्रशंसा गरेका थिए ।

शान्ति स्वयम् सेवक पारस खड्काकाे स्वागत मनतब्य वाट सुरु भएकाे कार्यक्रमकाे सहजिकरण शान्ति दुत देविराम कुसारीले गरेका थिए ।

प्रकाशित मिति : २०७५ भाद्र २९ गते शुक्रवार