• २०७८ कार्तिक ११ गते बिहिवार
  • Preeti To Unicode

खरिबाेट-बाफुखाेला सडक संघर्ष समितीले असाेज २ गते वडा कार्यालयहरु बन्द गर्ने


श्रवन देवकाेटा
भदौ ३०, सल्यान ।

सल्यान बागचाैर नगरपालिकाकाे खरिबाेट-टाटके-काेटबारा- बाफुखाेला सडककाे नक्सा बंग्याएकाे भन्दै बनेकाे संघर्ष समितीले असाेज २ गते साे स्थानका वडा कार्यालयहरु बन्द गर्ने जनाएकाे छ । संघर्ष समितीका अध्यक्ष डिल्ली वुढाकाे संयोजकत्वमा अाज बसेकाे बैठकले साे स्थानका वडा नं. ६, ७, ११ र १२ का कार्यालयहरू बन्द गर्ने लगाएत संघर्षका कार्यक्रमहरू सार्वजनिक गरिएकाे हाे ।

भदाै २९ गते बागचाैर नगर कार्य पालिकाकाे बैठककाे माैखिक सहमति अनुसार सडक विबादित स्थानका सम्बन्धित वडा अध्यक्षहरू बसेर ४ दिन भित्र बिवाद समाधान गर्नुपर्ने निर्णय भएकाे भन्दै पुरानाे सडक संघर्ष समितीले उक्त मिती सम्मकाे लागी संघर्षका कार्यक्रमहरू सार्वजनिक गरेकाे जनाएकाे छ ।

त्यस्तै संघर्षका कार्यक्रमहरूमा साे सडक खण्ड अन्तरगत बालकन्या मावि टाट्केकाे फिल्ड निर्माण गर्दा बन्द भएकाे सडक खाेल्न कसैले चासाे नदिएकाे भन्दै भदाै ३१ गते अाफुहरु अाएर खाेल्ने बताइएकाे छ । त्यस क्षेत्रमा पर्ने वडा अध्यक्षहरूलाई पुरानै रूड अनुसारको निर्णय गर्न असाेज १ गते दवाब दिने संघर्ष समितीले बताएकाे छ ।

सडक संघर्ष समितिका पदाधिकारीहरुबाट अावश्यक केहि रकम संकलन गर्ने समते जनाइएकाे छ । सनिबारकाे बैठकमा केही रकम समेत उठाएकाे समितीले जनाएकाे छ ।

अहिलेसम्म उठाइएकाे रकमकाे लिष्ट यस्ताे छ । 
१) हरि खडका, रु १०००/ बानपा ११
२) झुपलाल वलि, रु १०००/ बानपा ११
३) डिल्लि बुढा, रु १५००/ बानपा ११
४) धन बा विल, रू १०००/ बानपा ११
५) डिल्लि वलि, रु १०००/ बानपा ७
६) सेर बा खडका, रु १०००/ बानपा ११
७) मान बा वलप, रु १०००/ बानपा ७
८) क्षेत्र प्राकास राण, रु १०००/ बानपा ७
९) नोखिराम बस्नेत, रु १०००/ बानपा ११
१०) नेव बाहादुर वलि, रु १०००/ बानपा ७
११) गणेश राण, रु १०००/ बानपा ७
१२) गोबिन्ध चन्द, रु १०००/ बानपा ७
१३) खडक प्रसाद, रु १०००/ बानपा ६
१४) पुर्ण सिङ वलि, रु १०००/ बानपा ११
१५) डिल्लि चन्द, रु १०००/ बानपा ७
१६) तारा देब वलि, रु १०००/ बानपा ७
१७) बुध्दि वलि, रु १०००/ बानपा ७
१८) सिध्द बा वलि, रु १०००/ बानपा ११
१९) तुल्स चन्द, रु २०००/ बानपा ७
२०) गणेश वलि, रु १०००/ बानपा ११
२१) पदम वलि, रु १०००/ बानपा ६
२२) पसुुपति योगि, रु १०००/ बानपा ७
२३) दुर्गा बा वलि, रु १०००/ बानपा ७
२४)डिल्लि चन्द, रु १०००/ बानपा ७
२५) लु १च ७२३३ नं. गाडि, रु १०००

प्रकाशित मिति : २०७५ भाद्र ३० गते शनिवार