• २०८० मङ्सिर १७ गते आइतवार
  • Preeti To Unicode

दाङमा गाडीको ठक्कर बाट बाघको मृत्यु


भदौ ३१, दाङ ।

देउखुरिमा गाडिको ठक्करबाट बाघको मृत्यु भएको छ ।

तेलिया हरियाली सामुदायीक बन उपभोक्ता समूह लमहि नगरपालिका ९ को क्षत्र भित्र अाज बिहान करिब १ बजे गाडीको ठक्कर बाट बाघको मृत्यु भएको बन समुहका अध्यक्ष पुर्ण बहादुर चौधरीले बताए ।

जिल्ला बन कार्यालय दाङ्ग र सुरक्षाकर्मीको रोहबरमा मुचुल्का उठाई सोही बनक्षत्र भित्र मृत बाघलाई गाडीएको हो ।

उक्त बाघ हैना जातको लक्कर बाघ रहेको सहायक बन अधिकृत रामेश्वर प्रसाद शाहले बताए ।

प्रकाशित मिति : २०७५ भाद्र ३१ गते आइतवार