• २०७९ असोज १४ गते शुक्रवार
  • Preeti To Unicode

बिष्णु माझिको गितमा मरिस्काको अभिनय (भिडियो )


काठमाडौँ । मौलिकताले भरिपुर्ण गित सालको पात बजारमा आएको छ। नेपाली लोकदोहोरी क्षेत्रमा चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र बिष्णु माझिको आवाज रहेको छ। उसोत बसन्त थापा प्रायः मौलिक गितका राजानै मानिन्छन्। उन्ले गरेका सबै मौलिक गित सबैका मन्मा स्थान पाउने गर्छन्।। यो गितमा पनि संगीत तिनै मौलिक गितका बसन्त थापाले गरेका छन्। नवराज पन्तको शब्द सिर्जना भएको यो गितमा संगीत संयोजन आशिष अविरलले गरेका छन्। “ उक्त गितमा मोडेल मरिस्का पोख्रेलशीत यसै गितका गायक कुलेन्द्र बिश्वकर्मा र यसै गितका संगीतकार बसन्तथापा नाचेका छन्। शिव बिकको निर्देशन भएको उक्त गित बसन्त थापाकै youtube च्यानलबाट सार्वजनिक गरिएको छ।

(भिडियो हेनूहोस)

प्रकाशित मिति : २०७५ असोज १ गते सोमवार