चर्चित गाएक, संगीतकार ऋषि खड्का र शान्ति श्री पारियार को मुग्लानी सार्वजनिक (भिडियो )


काठमाडौँ । दसैं तिहार नजिकिदै गर्दा सप्तऋषि म्युजिक प्रा ली को प्रस्तुतिमा धिरेन्द्र मल्लको पर्देशी गीत मुग्लानी सार्वजनिक भएको छ। चर्चित गाएक, संगीतकार तथा शब्दकार ऋषि खड्का र  शान्ति श्री पारियार को आवाज रहेको उक्त गीतको शब्द बिपेश घिमिरेको रहेको छ।

भने  संगीत गाएक, संगीतकार ऋषि खड्काको रहेको छ।
आशा खड्का र बिपेश घिमिरेको अभिनय रहेको सो गीत पर्देसी कथामा अाधरित रहेको  छ।  उक्त गीतको निर्देशन बिपेश घिमिरेले गरेका हुन।

(भिडियो हेनूहोस)

प्रकाशित मिति : २०७५ असोज १ गते सोमवार